हाम्रो मिशन

“दक्ष जनशक्ति, आधुनिक स्वास्थ्य प्रविधि तथा सहयोगी सेवामार्फत सुलभ लागतमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु समाजप्रतिको हाम्रो दायित्व र प्रतिबद्धता हो, जसद्वारा जनताको पहिलो रोजाइको स्वास्थ्य संस्था बन्ने लक्ष्य राखिएको छ ।”