• साइटम्याप
  • 011-620461/011620103
  • वि.स.: 10 कार्तिक 2082, आइतवार नेपाल सम्बत:
बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

चौतारा अस्पताल

सिन्धुपाल्चोक, नेपाल
CMS

नयाँ अपडेट

चौतारा अस्पताल सिन्धुपाल्चोकबाट प्रदान गरिने सेवाहरु

2081-11-05

चौतारा अस्पताल सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा अवस्थित ५० शैयाको प्रादेशिक अस्पताल हो । यस अस्पतालवाट प्रदान गरिने सेवाहरु तपिशल अनुसार रहेको सम्पूर्ण सेवाग्राहीहरुमा जानकारी गराइन्छ ।

१. बहिरंग सेवा • जनरल सेवा • जनरल सर्जरी सेवा (विशेषज्ञ सेवा) • हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा • मानसिक स्वास्थ्य सम्वन्धी विशेषज्ञ सेवा (महिनाको एकपटक) • नाक, कान, घाँटी विशेषज्ञ सेवा (महिनाको एकपटक) • डेन्टल सेवा  २. अन्तरंग सेवा ३. रेडियोलोजी सेवा (एक्सरे, भिडियो एक्सरे ) ४. फिजियोथेरापी सेवा ५. आकस्मिक सेवा  ६. प्रसुती सेवा  ७. शल्यक्रिया सेवा  ८. प्रयोगशाला सेवा ९. फार्मेसी सेवा  १०. हेमोडायलिसिस सेवा  अस्पतालमा थप कार्यक्रमहरु  १. आमा सुरक्षा कार्यक्रम (CEONC) २४ सै घण्टा २. २४ सै घण्टा एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC), ३. शिघ्र कुपोषण पुनस्थापना कार्यक्रम ४. एच.आई.भि परामर्श तथा उपचार कार्यक्रम -ए.आर.टी सेवा_ ५. स्वास्थ्य बिमा कार्यक्रम ६. सामाजिक सेवा इकाई  ७. मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण  ८. MCH Clinic, Family Planning, Safe Abortion Service ९. Neonatal  Screening Programme

Last Visited Date